देश/प्रदेश Archives | Page 1542 of 2015 | Khabarhub Khabarhub

श्रमिकको हकहित र न्यायका लागि काम गर्ने कार्यबहाक महावाणिज्यदूत पोखरेलको प्रतिबद्धता

दोहा- साउदी अरबको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत शत्रुघन पोखरेलले श्रमिक हकहित र न्यायका निम्ती काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । जिम्मेवारी सम्हाल्न जेद्धा पुगेका पोखरेलले आफ्नो भावी कार्य योजनाको बारेमा जानकारी दिदै जागिर भन्दा माथि उठेर काम गर्ने बताएका हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गरेको स्वागत कार्यक्रममा…