Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवाको महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको जनाएको छ ।…