Live on
Your Voice, Your Power
बेनी- म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम गाउँ पहिरोको जोखिममा परेको छ। पहिरोका कारण आठ घर परिवार विस्थापित भएका छन्। पहिरो सक्रिय भएपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार विस्थापित भएका हुन्। जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन्। जोखिममा रहेका घरपरिवारलाई मंगलबार सुरक्षित ठाउँमा सारिएको जनता मावि दग्नामका प्रधानाध्यापक…