देश/प्रदेश Archives | Page 1565 of 1927 | Khabarhub Khabarhub

‘चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक’

काठमाडौं- अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौंले रुकुमको चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक भएको आरोप लगाएको छ । केन्द्रले एक विज्ञप्ति जारी गर्दै जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र चिन्तनद्वारा निर्देशित, हिन्दु उच्च जातीय अहंकारवादबाट घटेको उल्लेख गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'सामन्ती ब्राह्मणवादी राज्यसत्ताले वर्गीय…