Live on
Your Voice, Your Power
काठमाडौं- गत बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षण सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले नमुना संकलन गरेको थियो । जसमा ७ सय जनाको आरडीटी र ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । कालीमाटीमा कोरोना पीसीआर…