देश/प्रदेश « Khabarhub

मोटरसाइकल दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

फिक्कल- इलामको छाँगेमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना…