Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेशसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष र उपयुक्त भएको भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी दलका सदस्यले नागरिकको भावनालाई समेट्न नसक्ने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरेका छन् । प्रदेशसभाको आजको बैठकमा सदस्य दीपक कोइरालाले कोरोनालाई परास्त गर्न सीमित स्रोत साधनका बाबजुद पनि…