Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १४ गते उनको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । ‘कन्ट्याक ट्रेसिङ’का आधारमा शंका लागेर स्वाब परीक्षणका लागि दिएको संक्रमित सांसदले बताए । उनले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरेका छन्…