देश/प्रदेश Archives | Page 1637 of 2056 | Khabarhub Khabarhub

विकटका १२३ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौं । गत बिहीबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ की पासाङ लामालाई सुत्केरी व्यथा लाग्यो । व्यथा लागेपनि बच्चा जन्माउन नसकेपछि आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्यो । तत्काल गाउँका एक व्यक्तिले राष्ट्रपति महिला उत्थान् कार्यक्रमको हटलाइनमा सम्पर्क गरे । काठमाडौंबाट तत्काल हेलिकप्टर सिन्धुपाल्चोक पुग्यो र पासाङलाई थापाथलीस्थित परोपकार प्रसूति गृह…