Live on
Your Voice, Your Power
धनगढी- सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन दिनको अवधिमा मास्क नलगाउने ४ हजार बढीलाई कारबाही गरिएको छ । कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । ‘मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई-बुझाई गर्ने गरेका छौं,’ उनले भने।…