देश/प्रदेश « Khabarhub

न्युरे निधनको शोकमा विहीबार नवलपुरका व्यापार व्यवसाय बन्द गरिने

नवलपुर– नवलपुर उद्योग वाणिज्य संघ कार्य समिति सदस्य पूर्णप्रसाद न्युरेको निधन भएको शोकमा भोलि (विहीबार) नवलपुर जिल्लाका व्यापार व्यवसाय बन्द गरिने भएको छ । न्युरेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना स्वरुप कात्तिक २७ गते एक दिन नवलपुरका उद्योगी व्यवसायीहरुलाई बजार बन्द गरिदिन अनुरोध गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए । कावासोति नगरपालिका ८…