Live on
Your Voice, Your Power
जलेश्वर– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकै पौराणिक तथा सांस्कृतिक पहिचान बोकेको दीपावलीको राति आगो लगाएर नचाइने हुक्कालोली लोप हुँदै गएको छ । अनादीकालदेखि नै पिढीँदर पिँढी परम्पराका रुपमा पितृ क्रियाका निमित्त गरिएको धार्मिक मान्यतालाई मनोरञ्जनका रुपमा प्रयोग गर्न थालेपछि हुक्कालोली प्रथा लोप हुन थालेको जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए। गाउँगाउँमा…