देश/प्रदेश Archives | Page 175 of 2040 | Khabarhub Khabarhub

सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

सिरहा – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए । ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस्…