देश/प्रदेश « Khabarhub

कडा रोगका बिरामीलाई ८ करोड ६० लाख वितरण गर्दै कोशी सरकार

विराटनगर- कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग वितरण गर्ने भएको छ। प्रदेश सरकारको‌ मन्त्रिपरिषद् बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार यो पटक सहायता वितरण गरेपछि अर्को…