देश/प्रदेश Archives | Page 1754 of 1775 | Khabarhub Khabarhub

काठमाडौंका सडकमा आजबाट इटालियन ब्रुमर, हट्ला त धुलो ?

काठमाडौं– धुलो र धुवाले आजित बनेका काठमाडौंबासीलाई आजबाट केही राहत मिल्ने संकेत देखिएको छ । इटालियन ब्रुमरको सहायताले काठमाडौंका सडक सफा गरिने भएपछि धुलोबाट केही राहत मिल्ने देखिएको हो । काठमाडौं महानगरपालिकाले आज औपचारिक कार्यक्रम आयोजना गरी सडक सफाइका लागि इटालिएन ब्रुमर प्रयोगमा ल्याउने छ । राष्ट्रिय सभागृहमा आज दिउँसो कार्यक्रम राखिएको छ । महानगरका…