देश/प्रदेश Archives | Page 1760 of 1782 | Khabarhub Khabarhub

चट्याङ लागेर दुई घाइते, आधा दर्जन बढी बिजुलीका खम्बा ढले

भद्रपुर- हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । मंगलबार परेको चट्याङबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको…