देश/प्रदेश Archives | Page 1778 of 2050 | Khabarhub Khabarhub

चट्याङ लागेर म्याग्दीमा दुई जनाको मृत्यु

म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आइतवार(आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा…