देश/प्रदेश Archives | Page 1781 of 1784 | Khabarhub Khabarhub

एक महीनाको अवधिमा ३० वटा सवारीले मात्र गरे सवारीको प्रदूषण परीक्षण

भरतपुर-  चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही यसप्रति आकर्षित भएका छैनन् । यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको एक महीनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको मात्र प्रदूषण परीक्षण भएको छ । गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न…