देश/प्रदेश Archives | Page 1789 of 1852 | Khabarhub Khabarhub

यसरी हेर्नुस्, एसईईको नतिजा

काठमाडौं –माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केही समयमा प्रकाशन हुँदैछ । नतिजा प्रकाशन गर्नका लागि यतिवेला राष्ट्रिय परीक्षा बोर्डको बैठक शुरू भएको छ । दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक साढे २ बजे शुरु भएको छ । बैठक बसेसँगै नतिजा प्रकाशन हुने छ । गत वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय…