देश/प्रदेश Archives | Page 1791 of 1993 | Khabarhub Khabarhub

मानवमूत्र प्रयोगसम्बन्धी तालिम सम्पन्न

सन्धिखर्क- ‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालिम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालिममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १ सय जनाको सहभागिता थियो । तालिमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर…