देश/प्रदेश Archives | Page 1803 of 2049 | Khabarhub Khabarhub

तीन दिन वर्षासँगै हिमपातको सम्भावनाः मौसम विभाग

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसममा फेरबदल भइ वर्षा सहित हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन मौसम बदली भई वर्षा सँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विहीबार साँज बुलेटिन जारी गर्दै भोलि…