देश/प्रदेश Archives | Page 1809 of 1993 | Khabarhub Khabarhub

छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी

हिमानी ट्रष्टले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो । कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी…