देश/प्रदेश Archives | Page 181 of 1747 | Khabarhub Khabarhub

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी

गलकोट– मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ । बागलुङमा मासु पसलहरूले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरूको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको मासु पसलहरूको अनुगमनका…