देश/प्रदेश « Khabarhub

सार्वजनिक सवारीमा यात्रुको सुरक्षाका लागि यातायात व्यवस्था विभागले कमिटी बनाएर काम गर्ने

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेसँगै यातायात व्यवस्था विभागले समग्र यातयातको क्षेत्र हेर्नका लागि कमिटी बनाएर काम गर्ने भएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुले कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारे विभागले सूचना निकाल्ने र केही दिनमै त्यससम्बन्धि कमिटि बनाएर काम गर्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए । बुधवार यातायात व्यवस्था विभागको कार्यालय मीनभवनमा यातायात…