देश/प्रदेश Archives | Page 183 of 1913 | Khabarhub Khabarhub

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ । पहिलो - मतदानअघि नै कसको अवस्था के छ भनेर गरिने ‘प्रि–इलेक्सन सर्भे’ र दोस्रो -  मतदान भइरहेका बेला सीमित मतदाताहरूसँग 'स्याम्पल' संकलन गरेर मतदान सकिएको केही घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी ‘पोष्ट इलेक्सन सर्भे’ । ‘पोष्ट इलेक्सन सर्भे’लाई ‘एक्जिट पोल’ पनि भन्ने गरिन्छ । भारतमा…