देश/प्रदेश Archives | Page 1850 of 1991 | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

सुर्खेत- कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको ३३औं बैठक भएसँगै वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले वर्षे अधिवेशन अन्त्यका लागि दिनुभएको पत्र वाचन गर्दै आज राति १२ः०० बजेदेखि वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरे । अधिवेशन अन्त्यको घोषणा गर्दै सभामुख शाहीले अधिवेशनले कार्यसम्पादन गर्दा प्रदेशभाको…