देश/प्रदेश Archives | Page 186 of 1953 | Khabarhub Khabarhub

सिंहदरबारमै बालश्रम शोषण, उद्धार गर्न पुग्यो महानगर (तस्बिरहरु)

काठमाडौं– आज विश्व बाल श्रम- विरुद्धको दिवस । बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु र विभिन्न होटल र रेष्टुरेन्टमा काम गर्नु कानुनी अपराध मानिन्छ । यसै सन्दर्भमा कानूनको पालना र कानून बनाउने निकाय होस् भन्ने सुनिश्चित गर्न संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बालश्रम शोषणमा परेका बालबालिकाको उद्धार गरेको छ । महानगरले सिंहदरबारभित्रका…