Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा.ऋतुप्रसाद गडतौलाको निधन भएको छ । शुक्रबार बिहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)…