Live on
Your Voice, Your Power
मोरङ - आवासका लागि सहयोग समूह ‘लुमन्ती’ को आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ। विकासका लागि योजना निर्माण प्रक्रियामा सामुदायिक सहकार्य अन्तर्गत सुन्दरहरैचा ४ मा रहेको गोकर्ण रिसोर्टमा उक्त मेला सम्पन्न भएको हो । कार्यक्रममा नगरभित्र रहेका १२ वटै वडाहरुको योजना र प्रतिवद्धतामा हस्तारक्षर भएको छ। लुमन्तीले सबै वडाहरुमा…