Live on
Your Voice, Your Power
डोटी- डोटीमा मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज भएको हो । मतदान केन्द्र नजिकै बम देख्दा केहिवेर स्थानीय त्रसित भएका थिए । अहिले सामान्य रुपमा मतदान भइरहेको जिल्ला प्रहरी…