Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँको नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । पुल निर्माणको अवधि गत पुसमा सकिएको भए पिन अहिले नियमित रुपमा निर्माणको काम भइरहेको उनले बताए । उनले पूल निर्माण चाँडै सम्पन्न हुने बताए । उनले भने,…