Live on
Your Voice, Your Power
काठमाडौं– धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका-७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ…