देश/प्रदेश Archives | Page 1919 of 2050 | Khabarhub Khabarhub

आज बाल दिवस

काठमाडौं- ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’भन्ने नाराका साथ आज बाल दिवस मनाइँदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । बाल दिवसको शुरुवात विसं २०२१ सालको भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय…