देश/प्रदेश Archives | Page 192 of 1953 | Khabarhub Khabarhub

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट

स्वर्गद्वारी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा  विजयविराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए।  उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि  पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र ईश्वरा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए।   मतदानमा पाँच…