देश/प्रदेश Archives | Page 193 of 1737 | Khabarhub Khabarhub

पुनःनिर्माणको पर्खाइमा कागबेनी

गण्डकी– गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागबेनी यतिखेर पुनःनिर्माणको पर्खाइमा छ । बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना पुगेको क्षतिले यहाँको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुङ…