देश/प्रदेश Archives | Page 1971 of 1987 | Khabarhub Khabarhub

आधुनिक प्रविधिबाट कृषिमा समृद्धि खोजिने

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन…