देश/प्रदेश Archives | Page 1983 of 1987 | Khabarhub Khabarhub

हनुमानढोका पुगेर प्रधानमन्त्रीले गरे वसन्त श्रवण

वसन्त पञ्चमीका अवसरमा आइतबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्दै । तस्वीरः प्रदीपराज वन्त,रासस