Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ प्रकरणले पोखरा शहर दिनभर तनावग्रस्त रह्यो । सो पार्टीका कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा दिनभर प्रदर्शन गरे । प्रशासनले एकसाथ पाँच जनाभन्दा बढी हिँड्न नपाउनेगरी पोखरा महानगरमा निषेधाज्ञा नै जारी गर्यो । तर, प्रदर्शनमा उत्रिएका रास्वपा स्वयंसेवक संघका कार्यकर्ता र नेपाल प्रहारीबीच झडप नै भयो ।…