Live on
Your Voice, Your Power
काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मा सरकारले प्रहरी सङ्गठनलाई दिएको छ । यस्तो जिम्मेवारीको गाम्भीर्यता बुझ्दा कानून कार्यान्वयनकर्ता सुरक्षा निकायबाट हुने कुनै पनि प्रकारका त्रुटि, लापरवाही वा बदनियतले सिङ्गो राज्य व्यवस्थामै नकारात्मक प्रभाव पार्न…