देश/प्रदेश « Khabarhub

कर्णालीको जलमा छलैछल !

सुर्खेत – कर्णालीमा सबैको एउटै स्वर छ, ‘कर्णाली समृद्धिको आधार जल, जङ्गल र जडिबुटी हो ।’ जङ्गल र जडिबुटीमा तत्कालै लगानी बढाइहाल्ने अवस्था नभएपछि कर्णालीको जलमा अथाह लगानी सम्भावना छ । तर, कर्णालीको जलमा लगानीकर्ता, सरकारी तथा स्थानीयस्तरबाट निरन्तर छल हुँदा अथाह जलस्रोत उपयोगबिनै दक्षिणतिर बग्दो छ । कर्णालीमा जलविद्युत आयोजना बनाउन प्रचुर स्रोत र…