देश/प्रदेश Archives | Page 219 of 1961 | Khabarhub Khabarhub

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्, भने तीन पशु ज्यान गएकाे हाे । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ गाङखोलाका धनविरसिँह धामीकी ७ वर्षीया छोरी हिमा धामी चट्याङ लागेर घाइते भएकी हुन्। धामीको गोठमा रहेको एउटा खसि पनि मरेको छ।यस्तै अछाममा चट्याङ लागेर दुई पशु मरेका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलेगाडका एक जनाको गोठमा…