देश/प्रदेश Archives | Page 230 of 1741 | Khabarhub Khabarhub

पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

पोखरा– पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा प्रेमनारायण अर्याल र एनआरईएनका अध्यक्ष इन्जिनियर लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् ।  समझदारीसँगै एनआरईएनले एसिया प्यासिफिक…