देश/प्रदेश Archives | Page 243 of 2073 | Khabarhub Khabarhub

अमेरिकामा बेपत्ता नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग : चक्कु खरिद गरेको खुल्यो

काठमाडौं - करिब एक महिनादेखि अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट)विरुद्ध त्यहाँको प्रहरीले शव लुकाएको अभियोग लगाएको छ। बिहीबार पक्राउ गरेर शुक्रबार प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा पेश गरिएका भट्टविरुद्ध शव लुकाइएको अभियोग लगाइएको हो। उनको अर्को सुनुवाइ अगष्ट २४ तारिखमा हुँदैछ। चक्कु र सरसफाइका सामग्री खरिद अदालतमा…