Live on
Your Voice, Your Power
काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाए छन् । बुधबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७…