Live on
Your Voice, Your Power
विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्न उक्त कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १०…