देश/प्रदेश Archives | Page 255 of 1751 | Khabarhub Khabarhub

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

स्याङ्जा– कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका– ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्रयाक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्रयाक्टरलाई जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा,…