Live on
Your Voice, Your Power
काठमाडौं– काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बनेका छन् । बेलाबेलामा भारतमा जाने गर्छन् चित्र सृजना गर्छन् फेरि नेपाल आउँछन् र सृजना गर्छन् । यसरी जाँदा आउँदा उनलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै…