देश/प्रदेश Archives | Page 332 of 2013 | Khabarhub Khabarhub

दलको नेताबाट भट्टलाई हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम कमिटीको निर्देशन

काठमाडौँ– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दलका नेता खजराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याउन प्रदेश संसदीय दललाई निर्देशन दिएको छ । शनिबार बसेको माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सुदूरपश्चिम प्रदेश समितिले तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो। गत शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकले खगराज…