Live on
Your Voice, Your Power
पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका चोकचोकमा देखिन्छ । फेवाताल छ र त लेकसाइड चलेको छ । कञ्चन फेवातालमा कुमारी माछापुच्छ्रे डुबुल्की मारेको मनमोहक दृश्यले पर्यटक लोभ्याएपछि सुरु भएको लेकसाइडको पर्यटन व्यवसाय आजका दिनसम्म पनि फेवाताल नै बेचेर चलेको छ । त्यसो त उतिबेला चहलपहल हुने ड्यामसाइड अहिले चकमन्न हुँदा व्यवसाय…