देश/प्रदेश Archives | Page 369 of 2075 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं – जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज अपराह्न सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए । उनले भने, “भोली फागुन ३० गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने…